unnamed 1
घाइतेको वर्गीकरण, जिल्ला प्रशासन कार्यालय, जेनजी आन्दोलन, राष्ट्रिय समाचार

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका

प्रशासनले शुक्रबार सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गरिने जानकारी दिएको हो।