क्रोएसिया, दुर्घटना, नेपाली मृत्यु, राष्ट्रिय समाचारक्रोएसिया सडक दुर्घटनामा परेर दुई नेपाली युवाको मृत्यु २८ फाल्गुन २०८२ तामाङका अनुसार फेब्रुअरी १२ तारिखमा (ठीक एक महिनाअघि) भएको थियो । दुर्घटना परेर मृत्यु हुने दुई युवाको शव नेपालमा लैजान पहल भइरहेको तामाङले जानकारी गराए ।