दीपेन्द्रलाई आइडल मान्ने ६ वर्षीय क्रिकेटर
एरोन विक्रम मल्ल, क्रिकेट, क्रिकेटर, खेलकुद, नेपाल, प्रमुख समाचार (Home)

दीपेन्द्रलाई आइडल मान्ने ६ वर्षीय क्रिकेटर

सानैबाट इन्डियन प्रिमियर लिग(आईपीएल) हेर्दै आएका एरोन महेन्द्रसिंह धोनीका फ्यान हुन् । नेपालमा भने उनले दीपेन्द्रसिंह ऐरीलाई आइडल मान्छन् । सन्दीप लामिछाने, विनोद भण्डारीलाई भेटिसकेका एरोनको इच्छा दीपेन्द्रलाई भेट्नु छ ।