कालिगण्डकी, प्रमुख समाचार (Home)कालीगण्डकीको धारै परिवर्तन गरेर दोहन २३ चैत्र २०८२ कालीगण्डकीको बागलुङ क्षेत्रमा हिउँदमा कालीगण्डकीको धार नै परिवर्तन गरेर मापदण्डविपरीत ढुङ्गा तथा बालुवा उत्खनन् गर्ने गरेको पाइएको छ ।