कार्य विभाजन, नेकपा एमाले, राष्ट्रिय समाचारएमालेमा कार्यविभाजनको कार्ड २ जेष्ठ २०८३ एमालेमा सर्वाधिक माग गरिएको एजेण्डा हो–निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन । नेताहरूका अनुसार भोलि बस्ने सचिवालय बैठकमा यी दुवै एजेण्डा प्राथमिकतामा छैनन् ।