कांग्रेस बैठक, गगन थापाकाे राजीनामा, प्रतिनिधिसभा, राष्ट्रिय समाचारकांग्रेस बैठकमा लिखित रूपमा दुई वटा प्रस्ताव पेस (प्रस्तावपत्र सहित) ६ चैत्र २०८२ सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेस भएका दुई प्रस्ताव फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।