काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

कप्तानगञ्ज

Auto Added by WPeMatico

कप्तानगञ्ज, प्रमुख समाचार (Home), सुनसरी

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

News Summary

Generated by OK AI. Editorially reviewed.

  • सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा दुई समूहबीचको विवादले उग्ररुप लिँदा २४ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको छ ।
  • घटनापछि तनावग्रस्त क्षेत्रमा सुनसरी प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ भने अवस्थालाई शान्त तुल्याउन प्रहरीले प्रयास गरिरहेको छ ।
  • जिल्ला प्रशासन कार्यालय सुनसरीमा जारी सर्वदलीय बैठकमा सबै पक्षलाई संयमता अपनाउन प्रहरी उपरीक्षक केशव थेबेले आग्रह गरेका छन् ।

११ साउन, विराटनगर । सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ ।

बैठक जारी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेकाले सबैलाई संयमता अपनाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताए ।

गएराति गाउँमा दुई समूहबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले संयमता अपनाई शान्त तुल्याउन प्रयास गरिरहेको उनले जानकारी दिए ।

घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा निधन भएको र अहिले त्यस क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

<# } #>

Scroll to Top