unnamed 1
एमालेको लालकिल्ला, कास्की-२, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार

कास्की-२ मा तोडियो एमालेको लालकिल्ला, रास्वपाका पौडेलको जित सुनिश्चित

कास्की-२ मा अघिल्ला निर्वाचनहरूमा एमालेले जित्दै आएको थियो । रास्वपा सभापति रवि लामिछानेसँगै टेलिभिजनमा काम गरेका पौडेलले यसपटक एमालेको विरासत तोड्दै संसद्को यात्रा तय गरेका छन् ।