उदयपुर २, प्रमुख समाचार (Home), राष्ट्रिय समाचारउदयपुर-२ मा रास्वपाका सूर्य तामाङ विजयी २३ फाल्गुन २०८२ सूर्यले १४ हजार ८ सय २ मत ल्याउँदै विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६ सय ४८ मत पाए ।