इरान-अमेरिका युद्ध, प्रमुख समाचार (Home), मध्यपूर्व तनावइरान-अमेरिका युद्ध रोक्न ‘इस्लामावाद सम्झौता’ प्रस्ताव : आजै युद्धविराम हुनसक्ने २३ चैत्र २०८२ इरानी अधिकारीहरूले भने अमेरिका र इजरायलबाट भविष्यमा पुन: आक्रमण नहुने पूर्ण ज्ञारेन्टीसहितको स्थायी युद्धविराम खोजिरहेका छन् ।