अन्तरजातीय विवाह, प्रमुख समाचार (Home)अन्तरजातीय विवाह गरेकी युवती मृत फेला, श्रीमान् पक्राउ ४ चैत्र २०८२ अहिले विभाको शरीरमा नीलडाम देखिएको भन्दै माइती पक्षले हत्या गरिएको दाबी गरेको छ ।