अतिक्रमित क्षेत्र, डोजर, राष्ट्रिय समाचार, सिफारिसअतिक्रमित क्षेत्रका संरचनामा देशभर चल्दैछ डोजर १४ बैशाख २०८३ प्रधानमन्त्री बालेनकै अग्रसरतामा राजधानीका अतिक्रमित क्षेत्रका संरचनाहरूमाथि डोजर चल्दा अन्य सहरहरूमा भने संघ सरकारको निर्देशन अथवा साथ पाउने विश्वासकै आधारमा डोजर चलिरहेको छ ।