फिचर (Home Main), राष्ट्रिय समाचार, सुनसरी-१, हर्कवादकम्युनिस्ट फैलाउने किल्लामा हर्कवादको कब्जा २९ फाल्गुन २०८२ २०७९ को स्थानीय चुनावमै हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारका रूपमा धरानको लालकिल्लामा धावा बोलिसकेका थिए । अहिले त पूरै किल्ला ध्वस्त बनाइदिए ।