अर्थनीति, ग्लोबल ब्रान्डिङ, नीति तथा कार्यक्रम, नेपाली पानी, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, स्वच्छ खानेपानीनेपाली पानीको ‘ग्लोबल ब्रान्डिङ’ गरिने २८ बैशाख २०८३ ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणा अनुरूप नेपाली पानीलाई अन्तर्राष्ट्रिय बजारमा एउटा विशिष्ट ब्रान्डका रूपमा स्थापित गरिने राष्ट्रपति पौडेलले बताए ।