राष्ट्रनीतिबारे वैकल्पिक दृष्टिकोण
राष्ट्रिय स्वार्थमा स्पष्टता परराष्ट्रनीति निर्माणको महत्वपूर्ण शर्त हो। यो विषय दलविशेषको हुँदैन, साझा हुन्छ। तर, नेपाली सत्ता सञ्चालकहरूले कहिल्यै राष्ट्रिय स्वार्थको साझा बुझाइ निर्माण गरेनन्।
Auto Added by WPeMatico