प्रमुख समाचार (Home), वीरगञ्जको मुख्य सडक, सर्वोच्च अदालतभोलिदेखि वीरगञ्जको मुख्य सडक विस्तार सुरु गरिँदै ५ बैशाख २०८३ सर्वोच्च अदालतले २०८१ फागुन २८ गते उक्त सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै विपक्षीको रिट खारेज गरेपछि परियोजना अघि बढ्ने बाटो खुलेको हो ।