प्रतिनिधिसभा निर्वाचन, रुपन्देही-५, विशेष - Packaagesरुपन्देही-५ मा रास्वपाका खान भारी मतान्तरले विजयी २३ फाल्गुन २०८२ खानले नेकपा एमाले नेता खिमलाल भट्टराई, नेपाली कांग्रेसका नेता भरतकुमार शाह, नेपाल कम्युनिष्ट पार्टीका मुहम्मद वकील मुसलमान लगायतलाई पराजित गरेका हुन् ।