जिप दुर्घटना, राष्ट्रिय समाचार, रुकुम पश्चिमरुकुम पश्चिममा जिप दुर्घटना : १२ जना घाइते, तीनको अवस्था गम्भीर १५ बैशाख २०८३ रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
दुई किशोरी, प्रमुख समाचार (Home), मृत भेटिए, रुकुम पश्चिमविवाहमा गएका दुई किशोरी नदी किनारमा मृत भेटिए, एक बेपत्ता २६ फाल्गुन २०८२ उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको फरकमा फेला परेको हो ।
जनार्दन शर्मा, नेपाली कम्युनिस्ट पार्टी, रुकुम पश्चिम, विशेषरुकुमपश्चिममा रोकियो जनार्दन शर्माको यात्रा २३ फाल्गुन २०८२ माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका उनलाई रुकुम पश्चिमका जनताले मन पराएनन् । सशस्त्र युद्धाकालिन धार बोक्ने नेपाली कम्यनिस्ट पार्टीका गोपाल शर्मालाई जिताए ।