काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

योगेश भट्टराई

Auto Added by WPeMatico

योगेश भट्टराईको कविता – बादल मडारियो, हामी हेरेको हेर्यै
योगेश भट्टराई, राष्ट्रिय समाचार

योगेश भट्टराईको कविता – बादल मडारियो, हामी हेरेको हेर्यै

योगेश भट्टराईले कवितामा ‘बादल’, ‘जबज’ र ‘मदन’ शब्द समेत समेटेर ‘हेरेको हेर्यै’ भएको टिप्पणी गरेका छन् ।
नेपाली सेना, संवैधानिक अंग र कर्मचारीप्रति एमालेको कुनै वैरभाव छैन : योगेश भट्टराई
योगेश भट्टराई, राष्ट्रिय समाचार

नेपाली सेना, संवैधानिक अंग र कर्मचारीप्रति एमालेको कुनै वैरभाव छैन : योगेश भट्टराई

१९ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सुरक्षा, संवैधानिक अंग र कर्मचारीतन्त्रप्रति आफ्नो पार्टीको कुनै पनि वैरभाव नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली सेना लगायतका सुरक्षा, न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको विश्वास रहिरहने उल्लेख गरेका छन् । ‘नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायलय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि […]
एमाले संसदीय दल नेता चयन प्रक्रियामा योगेश भट्टराईको आपत्ति
योगेश भट्टराई, राष्ट्रिय समाचार

एमाले संसदीय दल नेता चयन प्रक्रियामा योगेश भट्टराईको आपत्ति

१८ चैत, काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्ने विधिमाथि आपत्ति जनाएका छन् । उनले यो शैलीका कारण पार्टीपंक्तिलाई झन् चिन्तित बनाएको उल्लेख गरेका छन् । बुधबार एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा चयन भएका थिए । संसदीय दलको नेतामा निर्वाचित सांसद सुहाङ नेम्बाङले आकांक्षा राखेका थिए । तर उनले प्रस्तावक […]
चुनावी हारको कारण खोज्दै योगेशले माग सुझाव
प्रमुख समाचार (Home), योगेश भट्टराई

चुनावी हारको कारण खोज्दै योगेशले माग सुझाव

९ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा पार्टी पराजयको कारण खोजी गर्दै सुझाव माग गरेका छन् । सामाजिक सञ्जालमार्फत भट्टराईले निर्वाचनका कारण पार्टीलाई ठूलो धक्का लागेको उल्लेख गरेका छन् । ‘नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो ? यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्दछ । समीक्षा […]
पार्टीभित्र आत्मभर्त्सना होइन जमेर आत्मसमीक्षा गरौं : योगेश भट्टराई
योगेश भट्टराई, राष्ट्रिय समाचार

पार्टीभित्र आत्मभर्त्सना होइन जमेर आत्मसमीक्षा गरौं : योगेश भट्टराई

१ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने बताएका छन् । एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा रहेको र सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापाले गरेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समय हामी सबैका लागि पनि शोकको […]
निर्वाचनबाट एमालेको नीति र नेतृत्व अस्वीकृत भयो : योगेश भट्टराई
प्रतिनिधिसभा चुनाव २०८२, योगेश भट्टराई, विशेष

निर्वाचनबाट एमालेको नीति र नेतृत्व अस्वीकृत भयो : योगेश भट्टराई

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी हुन आमसाधरणसँग अपिल समेत गरेका छन् ।
Scroll to Top