अमेरिका-इजरायलसँगको युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
अन्तर्राष्ट्रिय समाचार, इरान युद्ध, प्रमुख समाचार (Home), युद्धमा क्षति

अमेरिका-इजरायलसँगको युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति

युद्धकै क्रममा १२ हजारभन्दा बढी सवारी साधन पनि नष्ट भएको समाचारमा आएको छ ।