काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

मतगणना

Auto Added by WPeMatico

काठमाडौं-९ : मतपेटिका बुझियो, आजै गणना
काठमाडौं ९, मतगणना, राष्ट्रिय समाचार

काठमाडौं-९ : मतपेटिका बुझियो, आजै गणना

२१ फागुन काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा मतपेटिका संकलनको काम सकिएको छ । मतपेटिक संकलन भएपछि अब केहीबेरमा सर्वदलीय बैठक बसेर रातिदेखि मतगणना गरिने भएको छ । काठमाडौं-९ की निर्वाचन अधिकृत मनुका घिमिरेका अनुसार केहीबेरमा सर्वदलीय बैठक बस्ने छ । त्यसपछि मतगणना थाल्ने तयारी निर्वाचन कार्यालयले गरेको छ । ‘हामीले बल्ल मतपेटिका संकलन […]
प्युठानको मतगणना शुक्रबार बिहानबाट
प्युठान, मतगणना, राष्ट्रिय समाचार

प्युठानको मतगणना शुक्रबार बिहानबाट

प्युठान । प्युठान शुक्रबार बिहानदेखि मतगणना सुरु हुने भएको छ । शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको हलमा हुने तय गरिएको छ। जिल्ला समन्वय समितिको भवनका दुई वटा कोठामा प्रत्यक्ष र समानुपातिकतर्फका मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ। सुरुमा […]
काठमाडौं-९ मा सर्वदलीय बैठक सुरु, केहीबेरमा गणना
काठमाडौं ९, प्रमुख समाचार (Home), मतगणना

काठमाडौं-९ मा सर्वदलीय बैठक सुरु, केहीबेरमा गणना

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बैठक सकिएपछि मुचुल्का तयार पार्ने र गणना अघि बढाउने निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन् । काठमाडौं-९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, नेपाली कांग्रेसका नानुमैया बास्तोला, एमालेका अजयक्रान्ति शाक्य, नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जन लगायत उम्मेदवार छन् […]
काठमाडौं ४ को गणना जारी, बुढानीलकण्ठ १ को मत गनिँदै
काठमाडौं ४, मतगणना, विशेष

काठमाडौं ४ को गणना जारी, बुढानीलकण्ठ १ को मत गनिँदै

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत कृष्णा भण्डारीका सर्वदलीय बैठकको निर्णयअनुसार काठमाडौं ४ मा मतगणना सुरु भएको हो । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिइन् ।
चितवन-१ को गणना भोलि बिहान ७ बजेदेखि
चितवन १, प्रमुख समाचार (Home), मतगणना

चितवन-१ को गणना भोलि बिहान ७ बजेदेखि

२१ फागुन, चितवन । चितवन क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकले चितवन-१ को गणना शुक्रबार बिहानदेखि गर्ने निर्णय गरेको हो । बिहीबार भएको निर्वाचनमा चितवन-१ मा  ९६ हजार १ सय ५४ मतदान भएको छ । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली […]
काठमाडौं-१ मा थालियो मतगणना
काठमाडौं-१, मतगणना, विशेष

काठमाडौं-१ मा थालियो मतगणना

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना थालिएको छ । बिहीबार राति १० बजेदेखि सुरु हुने भनिए पनि केहीबेर ढिलागरी मतगणना भएको हो । काठमाडौंकै बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना सुरु भएको हो । अहिले दुई स्थानबाट मतगणना थालिएको छ । केही समयपछि थप एक स्थानबाट गणना अघि बढाउने निर्वाचन कार्यालयले […]
काभ्रेको मतगणना भोलि बिहानदेखि
प्रमुख समाचार (Home), मतगणना

काभ्रेको मतगणना भोलि बिहानदेखि

२१ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मतगणना भोलिमात्र हुने भएको छ । काभ्रे १ र २ को केही स्थानको मतपेटिका आउन समय लाग्ने भएकाले शुक्रबार बिहानदेखि मात्रै गणना हुने प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । काभ्रे-२ मा शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । भुम्लु र बेथानचोकका केही मतपेटिका आउन बाँकी […]
काठमाडौं-४ को मतगणना साढे ११ बजेदेखि
काठमाडौं ४, प्रमुख समाचार (Home), मतगणना

काठमाडौं-४ को मतगणना साढे ११ बजेदेखि

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान सम्पन्न भएको थियो । क्षेत्र नम्बर ४ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन भइसकेको छ । केहीबेरपछि सर्वदलीय बैठक बसेर गणनासम्बन्धी निर्णय लिइने बूढानीलकण्ठ नगरपालिका […]
काठमाडौं-३ को मतगणना केहीबेरमा
काठमाडौं-३, मतगणना, राष्ट्रिय समाचार

काठमाडौं-३ को मतगणना केहीबेरमा

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढाउने निर्णय भएको हो । काठमाडौं क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएकाले अब केहीबेरमै गणना थाल्ने तयारी निर्वाचन कार्यालयले गरेको छ ।
भक्तपुर २ मा ११ बजेबाट मतगणना
भक्तपुर-२, मतगणना, राष्ट्रिय समाचार

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२१ फागुन, भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान भएको हो । भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।
Scroll to Top