अन्तर्राष्ट्रिय समाचार, भारतीय जहाज, राष्ट्रिय समाचार, स्ट्रेट अफ होर्मुजहोर्मुज स्ट्रेटमा फेरि तनाव : दुई भारतीय जहाजमा गोलीबारी ६ बैशाख २०८३ उता अमेरिका र इरानबीचको युद्धविराम सम्झौतामा अब चार दिन मात्रै बाँकी छन् । हालसम्म उनीहरूबीच अर्को चरणको शान्तिवार्ताको कुनै टुंगो लागिसकेको छैन ।