इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), बेरुत

इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते

४ चैत, काठमाडौं । इजरायली आक्रमणबाट लेबनानको राजधानी बेरूतमा ६ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य २४ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले बेरूतमा इजरायली वायु सेनाले गरेको दुईवटा आक्रमणमा ६ जनाको मृत्यु भएको र २४ जना घाइते भएका पुष्टि गरेको छ । इजरायली वायु सेनाले बेरूतका तीनवटा अपार्टमेन्ट भवनहरूलाई निशाना […]