काभ्रेपलाञ्चोक
+977-9863403002
३१ बैशाख २०८३ बिहीबार

बाख्रापालन

Auto Added by WPeMatico

१५ वर्षदेखिको वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
प्रमुख समाचार (Home), बाख्रापालन, वैदेशिक रोजगारी

१५ वर्षदेखिको वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

२० वैशाख, मन्थली (रामेछाप) । रामेछापको मन्थली नगरपालिका-४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेका छन् । चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गरेकी उनलाई अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थालेकी हुन् । ‘अरुले गरेको कृषि […]
बाख्रापालनबाट स्वरोजगार कुलबहादुर
बाख्रापालन, राष्ट्रिय समाचार

बाख्रापालनबाट स्वरोजगार कुलबहादुर

१५ वैशाख, म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन् । पचास वर्षीय पुन वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । ‘घरमै भएका दुई माउ बाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका […]
Scroll to Top