कुखुरा पालन, झापा, प्रमुख समाचार (Home), बर्ड फ्लुझापामा ‘बर्ड फ्लु’ देखियो, पक्षीजन्य वस्तु ओसार-पसारमा रोक १० चैत्र २०८२ दमक, झापा गाउँपालिका मात्र नभई जिल्लाका मेचीनगर र अर्जुनधारा नगरपालिकालगायतका क्षेत्रबाट पनि कुखुरा मरिरहेको सूचना प्राप्त भएकाले जोखिम बढेको अनुमान गरिएको छ ।