टेस्ट अफ चेरी : आत्महत्या गर्न हिँडेको एक यात्रुको अनौठो कथा
फिल्म 'टेस्ट अफ चेरी', मनोरञ्जन फिचर, मनोरञ्जन होम, विशेष

टेस्ट अफ चेरी : आत्महत्या गर्न हिँडेको एक यात्रुको अनौठो कथा

पहिले ऊ पनि निराश भएर आत्महत्या गर्न खोजेको थियो । उसले रूखमा पासो लगाएर झुण्डिन लागेको थियो । तर पासो बाँध्न रूखमा चढ्दा त्यो मलबेरीको रूख थियो ।