नेपाली कांग्रेस, फिरदोश आलम, विशेषमधेशमा कांग्रेसबाट जित्ने एकमात्र फिरदोस २४ फाल्गुन २०८२ मधेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । यहाँ कांग्रेसले जम्मा १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।