फर्केर हेर्दा २०५६ : हिंसाको छायामा भएको चुनाव
निर्वाचन २०५६, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष

फर्केर हेर्दा २०५६ : हिंसाको छायामा भएको चुनाव

२०५६ को निर्वाचनका क्रममा माओवादी बहिष्कारबाहेक पनि मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका कार्यकर्ताबीच पनि कडा प्रतिस्पर्धाका कारण हिंसात्मक झडपहरू भएका थिए ।