कांग्रेसले गठन गर्‍यो निर्वाचन ब्युरो
निर्वाचन ब्युरो, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसले गठन गर्‍यो निर्वाचन ब्युरो

बैठकले उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहने गरी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गरेको छ ।