निर्वाचन आयुक्त जबरालाई ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक’ सम्मान
४ चैत, काठमाडौं । ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’ बाट निर्वाचन आयुक्त सगुनप्रसाद जबरा सम्माानित भएका छन् । भुतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै नेपाली सेनाले हरेक वर्ष पूर्वसैनिकहरू मध्येबाट एक जनालाई सर्वोत्कृष्ट सैनिक सम्मान प्रदान गर्दे आएको छ । उनलाई घोडेजात्राको अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान गरेका हुन् । जबराले ३० वर्ष नेपाली […]

