निरन्तर ओरालो, बिजनेस विशेष, राष्ट्रिय समाचार, लगानीकर्ता, विजनेश होम, विजनेश-फिचर, सेयर बजारसेयर बजार किन लाग्दै छ निरन्तर ओरालो ? १९ चैत्र २०८२ एकातिर राजनीतिक मुठभेडको डर छँदै थियो, त्यसमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै व्यवसायीमाथि छानबिन तयारी गरेको भन्ने हल्ला फैलिएपछि त्यसले सेयर बजारलाई पनि तरंगित बनाइदियो ।