नवलपुर-१, प्रतिनिधिसभा निर्वाचन, राजन गौतम, विशेषनवलपुर-१ मा रास्वपाका गौतम फराकिलो मतान्तरले विजयी २३ फाल्गुन २०८२ भर्खरै सम्पन्न मतगणनाअनुसार गौतमले ५० हजार ९४५ मतसहित जित निकाल्दै नेपाली कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतसहित दोस्रो भएका छन् ।