आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग/वाणिज्य, दौडधुप, पानी उद्योगी, बिजनेस विशेष, राष्ट्रिय समाचार, वाणिज्य, विजनेश होम, विजनेश-फिचर, सरकारी मापदण्डसरकारी मापदण्ड पूरा गर्न पानी उद्योगीको दौडधुप २२ बैशाख २०८३ अब बजारमा उपलब्ध हुने पानीका बोतल र जारहरूमा उत्पादकको पहिचान खुल्ने गरी अनिवार्य एम्बुसिङ वा लेजर प्रिन्ट हुनेछ भने बोतलको बिर्कोमा हुने प्लास्टिकको नेक सिल पूर्णरूपमा हट्ने छ ।