जेनजी आन्दोलन, दंगा नियन्त्रण, मेन स्टोरी, सशस्त्र प्रहरीसशस्त्रमा बनाइयो दंगा नियन्त्रण स्पेसल गण, भूमिका भने अस्पष्ट १० चैत्र २०८२ जेनजी आन्दोलनपछि दंगा नियन्त्रणका लागि भनेर छुट्टै विशिष्टीकृत युनिट स्थापना गरियो । तर यसको क्षेत्राधिकारबारे स्पष्ट नहुँदा परिचालनमा समस्या हुने देखिएको छ ।