ढुण्डीराज दाहाल, प्रमुख समाचार (Home)वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर २५ चैत्र २०८२ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेका दाहाल गत असोजमा एक लाख २० हजार ८५० रुपैयाँ घुसहित पक्राउ परेका थिए ।