छथर गाउँपालिका अधिवेशन : अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव
छथर गाउँपालिका, डोजर नचलाउन, प्रमुख समाचार (Home)

छथर गाउँपालिका अधिवेशन : अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव

तेह्रथुमको छथर गाउँपालिकाको १६ औं गाउँ सभा तथा हिउँदे अधिवेशनले आफ्नो पालिका क्षेत्रमा अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।