काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

जेनजी आन्दोलन जाँचबुझ आयोग

Auto Added by WPeMatico

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं प्रहरी परिसर पुग्यो
जेनजी आन्दोलन जाँचबुझ आयोग, प्रमुख समाचार (Home)

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं प्रहरी परिसर पुग्यो

१५ चैत, काठमाडौं । गत २३ र २४ भदौको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो । त्यसपछि उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालयमा पुगेको थियो । गृहमन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान […]
भदौ २३ दोहोरिनु हुँदैन भन्दै जाँचबुझ आयोगले कस्ता सुझाव दिएको छ ?
गौरीबहादुर कार्की, जेनजी आन्दोलन जाँचबुझ आयोग, राष्ट्रिय समाचार

भदौ २३ दोहोरिनु हुँदैन भन्दै जाँचबुझ आयोगले कस्ता सुझाव दिएको छ ?

१२ चैत, काठमाडौं । राज्यसंयन्त्र निकम्बापन र असफलका कारण भदौ २३ र २४ को घटना भएको निष्कर्ष निकालेको उच्चस्तरीय जाँचबुझ आयोगले सरकारलाई शासकीय संरचना परिमार्जन गर्ने लगायतका नीतिगत सुझाव दिएको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ‘फेरि भदौ २३ र २४ दोहोरिनु हुँदैन’ भन्दै निर्वाचन प्रणाली परिवर्तनदेखि कार्यपालिकाको बनावट परिवर्तनसम्मका सुझाव दिएको हो । […]
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ
जेनजी आन्दोलन जाँचबुझ आयोग, विशेष

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

जेनजी आन्दोलनपछि कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ मा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीनसदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
जेनजी आन्दोलन जाँचबुझ आयोग, विशेष

जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा

२४ फागुन, काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो । आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बोकेर कार्यालयभित्र छिरेका छन् र उनीहरुले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्ने जनाएका […]
Scroll to Top