आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त
जलजला गाउँपालिका, प्रमुख समाचार (Home), म्याग्दी

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

१२ फागुन, म्याग्दी । म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई दाताहरूले आर्थिक सहयोग गरेर ऋणमुक्त बनाएका छन्