घाइतेको वर्गीकरण, जिल्ला प्रशासन कार्यालय, जेनजी आन्दोलन, राष्ट्रिय समाचारजेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका ६ चैत्र २०८२ प्रशासनले शुक्रबार सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गरिने जानकारी दिएको हो।