उपभोक्ता समिति, गठबन्धन सरकार, मधेश सरकार, मेन स्टोरीबदनाम उपभोक्ता समिति ब्युँताउने तयारीमा मधेश सरकार ६ चैत्र २०८२ मन्त्रालय र मातहतका निकायमा उपभोक्ता समितिबाट काम हुने योजनाको चिठी हात पार्न सांसद, बिचौलिया र निकटस्थ कार्यकर्ताहरूको दौडधुप सुरु भइसकेको छ ।