लोकप्रियता बटुल्न खेलाडीलाई सहयोग, प्राथमिकतामा छैन सुरक्षा योजना
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलाडी सुरक्षा योजना, राजनीतिक दल, विशेष

लोकप्रियता बटुल्न खेलाडीलाई सहयोग, प्राथमिकतामा छैन सुरक्षा योजना

खेलाडीको सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ भन्नुपर्नेमा दलहरू लोकप्रियताका लागि खेलाडीलाई आर्थिक सहयोग गर्न अपिल गरिरहेका छन् ।