कैलाली-४ मा पनि रास्वपाको अग्रता, लेखराज भट्ट चौथो
कैलाली-४, प्रतिनिधिसभा निर्वाचन, विशेष

कैलाली-४ मा पनि रास्वपाको अग्रता, लेखराज भट्ट चौथो

पहिलोपल्ट सार्वजनिक गरिएको मतपरिणाम अनुसार कैलाली-४ मा ५०१ मतसहित रास्वपा उम्मेदवार खेमराज कोइरालाले अग्रता लिएका छन् ।