अस्पताल, कांग्रेस सांसद, गंगालक्ष्मी अवाल, प्रमुख समाचार (Home)संसद् बैठक चलिरहँदा औषधि अभाव भएको भन्दै सांसदलाई अस्पतालको फोन ७ जेष्ठ २०८३ नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालका अनुसार संसद् बैठक चलिरहँदा उनलाई औषधि अभाव भएको भन्दै अस्पतालबाट फोन आएको हो ।