एमाले पुनर्गठन, केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार, विद्या भण्डारी, सिफारिसएमाले पुनर्गठन गर्न विद्या भण्डारी सक्रिय ३ बैशाख २०८३ ओलीको व्यक्तिगत कारणले एमाले अर्को अलमलमा परिरहँदा पूर्वराष्ट्रपति भण्डारीले पार्टी पुनर्गठनको पहलकदमी निकै अगाडि बढाइसकेकी छन् ।