काभ्रेपलाञ्चोक
+977-9863403002
९ बैशाख २०८३ बुधबार

इंग्लिस प्रिमियर लिग

Auto Added by WPeMatico

पेड्रोको ह्‍याट्रिकमा चेल्सीको फराकिलो जित
इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, चेल्सी, फुटबल

पेड्रोको ह्‍याट्रिकमा चेल्सीको फराकिलो जित

२१ फागुन, काठमाडौं । जोआओ पेड्रोले ह्‍याट्रिक गरेपछि चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एस्टन भिल्लामाथि फराकिलो जित हासिल गरेको छ । चेल्सीले एस्टन भिल्लालाई उसैको मैदानमा ४-१ गोलअन्तरले हराएको हो । चेल्सीको जितमा पेड्रोको ह्‍याट्रिकसँगै कोल पाल्मरले एक गोल गरे । खेलमा अग्रता भने एस्टन भिल्लाले दोस्रो मिनेटमै लिएको थियो । डगलस लुइजले गोल […]
चेल्सीलाई हराएपछि शीर्षस्थानको आर्सनललाई पाँच अंकको अग्रता
आर्सनल, इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद समाचार, चेल्सी, फुटबल

चेल्सीलाई हराएपछि शीर्षस्थानको आर्सनललाई पाँच अंकको अग्रता

१८ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले १० खेलाडीमा सीमित चेल्सीलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा पाँच अंकको अग्रता कायम गरेको छ। एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दुवै गोल कर्नरमार्फत गरेको थियो। खेलको २१औं मिनेटमा बुकायो साकाको कर्नरमा गाब्रिएल मागाल्हाएसले हेडर गर्दै बल विलियम सालिबातर्फ फर्काएका थिए। सालिबाको हेडर मामादु सारको हातमा लाग्दै […]
पुनरागमन जितसहित म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लियो
इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, म्यान्चेस्टर युनाइटेड

पुनरागमन जितसहित म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लियो

१७ फागुन, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले १० खेलाडीमा सीमित क्रिस्टल प्यालेसलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा अग्रता भने पाहुना टोलीले चौथो मिनेटमै लिएको थियो । म्याक्सेन्स लाक्रोइक्सले सुरुआती गोल गर्दै प्यालेसलाई १–० ले अघि बढाएका थिए । दोस्रो हाफमा निर्णायक मोड आयो । लाक्रोइक्सले […]
सेमेन्योको गोलमा सिटीले लिड्सलाई हरायो
इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद समाचार, फुटबल, म्यान्चेस्टर सिटी

सेमेन्योको गोलमा सिटीले लिड्सलाई हरायो

१७ फागुन, काठमाडौं । एन्टोइन सेमेन्योको एकमात्र गोल मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत लिड्स युनाइटेडमाथि १-० को जित हासिल गरेको छ । शनिबार राति लिड्सको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा सेमेन्योले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । जितपछि दोस्रो स्थानको सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी २ मा झारेको छ । सिटीको २८ […]
वेस्ट ह्याममाथि फराकिलो जित निकाल्दै लिभरपुल पाँचौं स्थानमा उक्लियो
इंग्लिस प्रिमियर लिग, खेलकुद, फुटबल, लिभरपुल

वेस्ट ह्याममाथि फराकिलो जित निकाल्दै लिभरपुल पाँचौं स्थानमा उक्लियो

१६ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५–२ ले पराजित गर्दै तालिकाको पाँचौं

सेस्कोको गोलमा युनाइटेडले एभर्टनलाई हरायो
इंग्लिस प्रिमियर लिग, एभर्टन, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, म्यान्चेस्टर युनाइटेड

सेस्कोको गोलमा युनाइटेडले एभर्टनलाई हरायो

१२ फागुन, काठमाडौं । बेन्जामिन सेस्कोको एकमात्र गोल मद्दतमा म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गरेको छ ।

म्याक एलिस्टरको लेट गोलमा लिभरपुलको संघर्षपूर्ण जित
इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद समाचार, फुटबल, लिभरपुल

म्याक एलिस्टरको लेट गोलमा लिभरपुलको संघर्षपूर्ण जित

१० फागुन, काठमाडौं । एलेक्सिस म्याक एलिस्टरले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङहम फरेस्टमाथि

सिटीले न्युकासललाई हरायो, शीर्षस्थानको आर्सनलसँग २ अंक मात्र पछाडि
इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद समाचार, न्युकासल, फुटबल, म्यान्चेस्टर सिटी

सिटीले न्युकासललाई हरायो, शीर्षस्थानको आर्सनलसँग २ अंक मात्र पछाडि

१० फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान

Scroll to Top