अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
अरनिको राजमार्ग विस्तार, प्रमुख समाचार (Home), बागमती, मूल्यवृद्धि

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

भक्तपुरको सूर्यविनायक– काभ्रेपलाञ्चोकको साँगा खण्डमा कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।