अमेरिकी संसद्द्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित, ट्रम्पसँग भिटो अधिकार बाँकी
७ जेठ, काठमाडौं । अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्तिलाई सीमित गर्ने प्रस्ताव पारित गरेको छ । मतदानमा ४ जना रिपब्लिकन सांसदले पनि विपक्षी पार्टी डेमोक्र्याट्सको साथ दिएका थिए भने ३ जना रिपब्लिकन सांसद मतदानमा अनुपस्थित रहे । यो प्रस्ताव ५०-४७ को मतले पारित भएको हो । तर यसलाई कानुन बन्नका लागि अझै केही […]

