काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

राष्ट्रव्यापी वृहत् पाशुपत पदयात्रा हुने
पशुपतिनाथको प्रचार, प्रमुख समाचार (Home), वृहत् पाशुपत पदयात्रा

राष्ट्रव्यापी वृहत् पाशुपत पदयात्रा हुने

वृहत् पाशुपत परिक्रमाका क्रममा देशभरका ६३ सिद्ध स्थल पैदल यात्रा गरिने आयोजक संस्थाले जनाएको छ ।
अमेरिकाले पछिल्लो ५ महिनादेखि प्रतिहप्ता ५० अर्ब डलर ऋण लिइरहेको छ : सीबीओ
अमेरिका, मेन स्टोरी, सीबीओ

अमेरिकाले पछिल्लो ५ महिनादेखि प्रतिहप्ता ५० अर्ब डलर ऋण लिइरहेको छ : सीबीओ

३० फागुन, काठमाडौं । अमेरिकी अर्थ मन्त्रालयको ऋण लिने क्रम रफ्तारमा चलिरहेको छ । आर्थिक वर्ष सन् २०२६ मा लाग्दै गर्दा ‘कङ्ग्रेसनल बजेट अफिस’ (सीबीओ) ले वर्षको पहिलो पाँच महिनामै संघीय घाटामा थप १० खर्ब डलर थपिएको रिपोर्ट सार्वजनिक गरेको छ। सीबीओले हिजो सार्वजनिक गरेको फेब्रुअरी २०२६ सम्मको अद्यावधिक मासिक बजेट समीक्षा अनुसार, अमेरिकी सरकारले […]
काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव
प्रमुख समाचार (Home), शव

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

३० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित नयाँबस्ती नागेश्‍वर गल्ली एरियामा एक पुरुषको शव फेला परेको छ । मृत भेटिएका पुरुष अन्दाजी ५० वर्षीय रहेको प्रहरीको भनाइ छ । केन्द्रीय समाचार कक्षले दिएको जानकारी अनुसार, मृतक पुरुषको पहिचान भने खुलेको छैन । सडक नजिकै खाली जग्गामा उनको शव शनिबार फेला परेको प्रहरीले जनाएको छ ।
पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
ड्राइभिङ लाइसेन्स, पोर्चुगलमा नेपाली, प्रमुख समाचार (Home)

पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल

‘प्रयोगात्मक परीक्षा दिएर यहाँको लाइसेन्स लिन मिल्ने अवस्था भयो मात्रै भने पनि नेपालीहरूको लाखौँ रुपैयाँ बचत हुने छ’
युएईमा सामाजिक सञ्जालमा युद्धका भिडिओ हालेर भ्रम फैलाएको आरोपमा पक्राउ पर्नेमा नेपाली पनि
अन्य

युएईमा सामाजिक सञ्जालमा युद्धका भिडिओ हालेर भ्रम फैलाएको आरोपमा पक्राउ पर्नेमा नेपाली पनि

युएईमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण फोटो भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ पर्नेमा नेपाली नागरिक पनि रहेको खुलेको छ।
नेपालको अर्थतन्त्र सय बिलियन डलर बनाउन एनआरएनको लगानी अपरिहार्य : उपाध्यक्ष ढकाल
एनआरएन, प्रमुख समाचार (Home), हेमराज ढकाल

नेपालको अर्थतन्त्र सय बिलियन डलर बनाउन एनआरएनको लगानी अपरिहार्य : उपाध्यक्ष ढकाल

३० फागुन, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने […]
उत्तर कोरियाद्वारा १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण
उत्तर कोरिया, मिसाइल, मेन स्टोरी

उत्तर कोरियाद्वारा १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण

३० फागुन, काठमाडौं । उत्तर कोरियाले पूर्वी सागरतर्फ झण्डै १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । उत्तरले शनिबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको ज्वाइन्ट चिप्स अफ स्टाफ (जेसीएस) ले जानकारी दिएको बीबीसीमा समाचार छ । दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहेको बेला उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको समाचारमा उल्लेख छ । जेसीएसका […]
Scroll to Top