अन्य
१४ वर्ष विदेश बसेर फर्किए रित्तै, अहिले गाउँमै गर्छन् वार्षिक २५ लाखको कारोबार
उनको वैदेशिक रोजगारीको अनुभव यतिसम्म कष्टकर र नमिठो बन्यो कि, घर फर्किने जहाजको टिकट काट्न समेत उनले नेपालबाटै पैसा मगाउनुपरेको थियो।
आकाश, नेपाल, मेन स्टोरी
‘नेपालको आकाशमा देखिएको चम्किलो दृश्य रकेटको हुनसक्छ’
१ चैत, काठमाडौं । नेपालका विभिन्न स्थानहरूबाट आज साँक्ष आकाश चम्किलो उज्यालो दृश्य देखियो । यो दृश्यका कारण धेरैले अनेकौ अनुमानहरू गरिरहेका छन् । आकाशका अकस्मात देखिएको यो दृश्य आकाश पिण्डमा आएको कुनै बदलाव होइन । वैज्ञानिकहरूका अनुसार यो रकेट प्रक्षेपणका कारण देखिएको दृश्य हुनसक्छ । नेपाल अन्तरिक्ष अनुसन्धान केन्द्रका प्रमुख हरिनारायण श्रेष्ठका अनुसार रकेटहरू […]
राष्ट्रिय समाचार, रास्वपा
रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण दिने
१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, यही चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । आफ्ना सांसदहरूलाई तयारी अवस्थामा रहन पनि रास्वपाले अनुरोध गरेको छ । सबै सांसदहरूलाई चैत ३ गते काठमाडौंको उपत्यकाको […]
पूर्णप्रसाद लिम्बू, प्रमुख समाचार (Home)
ब्रिटिस गोर्खा सैनिकदेखि प्रतिनिधिसभा सदस्यसम्म
समाजसेवा, गीत लेखन र अभिनयमा रमाइरहेका ब्रिटिस गोर्खा भूतपूर्व सैनिक क्याप्टेन पूर्णप्रसाद लिम्बूलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएर संसद् पठाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय समाचार
नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यले भत्ता नपाउने
१ चैत, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यले भत्ता नपाउने भएका छन् । सर्वोच्च अदालतले आइतबार प्रा. डा. वासुदेव त्रिपाठीलगायत ११ जनाले दर्ता गरेको रिट खारेज हुने फैसला सुनाएपछि आजीवन सदस्यले यस्तो भत्ता नपाउने भएका हुन् । २०७९ पुस २९ मा घनेन्द्र ओझाले नेपाल प्रज्ञाप्रतिष्ठानका ११ जना आजीवन सदस्यहरूले विभिन्न ठाउँबाट राज्यकोषबाट पेन्सन/उपदान लिएका […]
एनआरएनए, राष्ट्रिय समाचार, हेमराज शर्मा
एनआरएनएको अध्यक्ष हेमराज शर्मालाई बनाउने सहमति
१ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनले हेमराज शर्मालाई अध्यक्ष चयन गर्ने भएको छ । शनिबारबाट काठमाडौंमा जारी महाधिवेशनबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने सहमति भएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए । विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलगअलग कार्यसमिति बनेका थिए । विभाजित […]
अन्य
एनआरएनएको अध्यक्षमा हेमराज शर्मा
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मा निर्विरोध निर्वाचित भएका छन्।

