काभ्रेपलाञ्चोक
+977-9863403002
७ आश्विन २०८३ बुधबार
1 घण्टा अगाडि

७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष ६० केजी तौल समूहको बक्सिङमा नेपालका खगेन्द्र रोकामगर अन्तिम १६ चरणमा प्रवेश गरेका छन् । निशिओ जिम्नेसियममा बुधबार भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को सर्वसम्मत निर्णयमा पराजित गरे । खगेन्द्रले तीनै राउन्डमा पाँचै जना निर्णायकबाट बढी अंक प्राप्त गर्दै जित निकाले…

Scroll to Top